२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अर्घाखाँचीमा बेरुजु फछ्यौट गर्न नागरिकस्तरबाट दबाब

अर्घाखाँची । अर्घाखाँची जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको एक वर्षको बेरुजु १५ करोड ९६ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको प्रतिवेदन तथा कोलेनिका अर्घाखाँचीका अनुसार जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको गत आर्थिक वर्ष २०७४/७५ मा बेरुजु १५ करोड ९६ लाख ९४ हजार २ सय २१ रुपैयाँ ४५ पैसा रहेको छ । यस…