२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रामचन्द्र भन्छन्, ‘दुई तिहाईले अदालत र अख्तियार तर्साएर लुट मच्चायो’

प्यूठान । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान केपि शर्मा ओली नेतृत्वको सरकारले जनतालाई झुक्याएर जेल हाल्ने र देश लुट्ने खेलमा लागेको आरोप लगाएका छन् । उनले नेपालमा दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टीले सर्वसत्तावादी सोचबाट देश लुट्ने खेलमा लागेकाले कांग्रेस खबरदारीमा लागेको बताए । सरकारले संविधानको दुरुपयोग गरी देशका संबैधानिक आयोग, प्रेस र…