२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पारसले सिंगापुरविरुद्ध शतक प्रहार गर्दा रेकर्ड वर्षा, हेर्नुहोस् विश्वका १० ठुला रेकर्ड

सिंगापुरमा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा आयोजक सिंगापुरलाई ९ विकेटको विशाल अन्तरले पराजित गर्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका कप्तान पारस खड्काले अविजित १०६ रन बनाउदै उत्कृस्ट खेल प्रदर्शन गरे। पहिले ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमै मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा पारस खड्काले नयाँ…