काठमाण्डौ । यौन दुर्व्यहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । सचिवालयका सचिव डाक्टर भरतराज गौतमले उपसभामुखको आदेशानुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम९२० बमोजिम सूचना प्रकाशित गरेको बताउनु भएको छ । मंगलबार कृष्णबहादुर महराले आफूमाथि लागेको गम्भीर आरोपबारे ‘सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि…