२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विकास गरौं तर दीर्घकालिन टिक्ने : विष्णु पन्थी

मायादेवी अनलाइन, वाणगंगा । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीले विकास निर्माणलाई दीर्घकालिन टिक्ने खालको बनाउनुपर्नेमा जोड दिनुभएको छ । हरेक बर्ष बजेट कनिका छरे झै छर्ने तर कुनै उपलब्धी नदेखिने विकास गर्न नहुनेमा सांसद पन्थीले धारणा राख्नुभयो । बजेटलाई एकन्त्रित गरेर सबैले अनूभुति गर्ने गरी दीर्घकालिन टिक्ने खालका काम गरे त्यस्तो…