मायादेवी अनलाइन, वाणगंगा । २५ औँ विश्व आदिबासी दिवस शुक्रबार नेपालसहित विश्वभर भव्यताका साथ मनाईदैं छ । यसै सन्दर्भमा कपिलवस्तुमा पनि वृहत कार्यक्रमको आयोजना भएको छ । दिवसको पूर्वसन्ध्यामा विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो । बाणगंगा नगरपालिका—८ बोडगाउँको बौद्ध गुम्बामा आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल मगर संघका प्रदेश ५ का अध्यक्ष विमल…