रुपन्देही । प्रदेश सभा ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विहीबार राति आक्रमण भएको छ । ढकालको घरमा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि भर्ना भएका बेला घरमा आक्रमण भएको हो । सैनामैना ७ मा रहेको उहाँको घरमा पत्नी, बाबाआमा…