२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

भलवाडबासीको पीडा कस्ले सुन्ने ?

बाबुराम रायमाझी, भलवाड (कपिलवस्तु) । बर्षायाममा आउने बाढीले भलवाडबासीको वाणगंगा नगरपालिकासंगको सम्पर्क टुटाउने गरेको छ । भलवाड वाणगंगा नगरपालिकाको एउटा यस्तो वडा हो जुन वरीपरी खोला र नदीको बीचमा छ । अर्घाखाँचीसंग जोडिएको भलवाड वाणगंगा नगरपालिकाको महत्वपूर्ण वडा हो । तर, भलवाड जाने मुख्य बाटोमै पूल नहुँदा बर्खायाममा भलवाडको सम्पर्क नगरपालिकासंग टुट्ने गरेको छ ।…