मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको तौलिहवा लुम्बिनी सडकखण्ड स्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि दिनदहाडै गोली प्रहार भएको छ । शुद्धोधन गाउँपालिका वडा नं ३ वेती नदीको सिवलवा पूल नजिक स्थानीय समाजबादी पार्टीका नेता माथि दिउँसो २ बजे गोली प्रहार भएको हो । गोली प्रहार गरिएका व्यक्ति रामनयन यादव रहेका छन् । गाउँपालिकाको वडा…