मायादेवी अनलाइन, वाणगंगा । प्रगतिशिल लेखक संघ कपिलवस्तुले सडक साहित्य तथा रचना बाचन कार्यक्रम गर्ने भएको छ । समाजमा देखिएका विकृती, विसंगती विरुद्ध सडकबाट रचना बाचन अभियान चलाउने संघले जनाएको छ । वाणगंगाको जितपुरमा हालै सम्पन्न संघको बैठकले आगामी भदौ पहिलो हप्ताको शनिबार सडक साहित्य तथा रचना बाचन आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष अर्जुन शरले…