२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

च्याउ टिप्न जंगल गएका १० जना किशोर सम्पर्कबिहिन

नवलपरासी । जंगली च्याउ टिप्न मदरबाबा जंगल गएका बर्दघाट नगरपालिका(१५ तेलहा गाउँका १० जना किशोरहरू शुक्रबारदेखि सम्पर्क्विहीन बनेका छन् । च्याउ टिप्न जाने भन्दै शुक्रबार दिउँसो १ बजे गाउँका १६र१७ वर्षे उमेर समूहका १० जना किशोरहरू एकसाथ जंगल पसेका थिए । राति अबेरसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेको स्थानीय टेक बहादुर थारूले बताउनुभयो ।…