२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बढ्यो विश्वको जनसङ्ख्या, सबैभन्दा बढी जनसङ्ख्या वृद्धि हुने यस्ता छन् नौ देश

एजेन्सी ।  १९८७ मा हजारौँ वर्षपछि पृथ्वीको जनसङ्ख्या ५ अर्ब पुगेको थियो । तर ३२ वर्षमै हामी ८ अर्बको नजिक आइसकेका छौँ । यस्तोमा अत्याधिक जनसङ्ख्या वृद्धिले निम्त्याउने समस्या सम्बन्धी सचेत गराउँदै संयुक्त राष्ट्र संघले १९८७ मा विश्व जनसङ्ख्या दिवसको स्थापना गरेको थियो र जुलाइ एघारमा सो दिन विश्वभर मनाइने गरिएको छ । हाल विश्वको…