२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

यातायात कार्यलयमा मुख्यमन्त्री पोख्रेलको छड्के, २१ कर्मचारी अनुपस्थित

बुटवल । मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालयले यातायात सम्वन्धी दुई वटा कार्यालयको छडके गरेको छ । रुपन्देहीको तिलोत्तमाको मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालय सवारी बुटवलमा रहेको यातायात व्यवस्था कार्यालय लाइसेन्समा आज छड्के गरीएको हो । निरीक्षणका क्रममा २१ जना कर्मचारी अनुपस्थित भेटिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बैकुण्ठ अधिकारीले जानकारी दिनुभयो। सवारीतर्फको यातायातमा कार्यालय प्रमुखसहित १०…