२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेश ५ को पञ्चवर्षीय योजना सार्वजनिक, यस्ता छन् प्राथमिकताका क्षेत्र

दाङ । प्रदेश ५ को योजना आयोगले आवधिक योजना सार्वजनिक गरेको छ । पञ्चवर्षीय आवधिक योजनामा कृषि, उद्योग र पर्यटनलाई प्राथामिकतामा छन् । योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले कृषि, उद्योग, पर्यटनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशको आर्थिक वृद्धिदर बढाउने आवधिक योजनाको मुख्य लक्ष्य रहेको छ । ’समृद्ध प्रदेश खुसी जनता’को दीर्घकालीन सोंचका…