२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

देशभर लगातारको वर्षा जारी, कहिलेसम्म होला यस्तो ?

काठमाडौँ । देशका अधिकांश स्थानमा मनसुनी वर्षा शनिबार बिहान पनि जारी रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई तथा पश्चिम नेपालको पहाडी क्षेत्रमा रहेको मौसमविदले बताएका छन् । यस्तै मध्य र पूर्वी नेपाल नजिकै न्यून चापीय क्षेत्र समेत रहेकाले मनसुन शनिबार पनि अति सक्रिय…