चन्दकान्त न्यौपाने, कपिलवस्तु । रोटरी क्लव अफ कपिलवस्तु’ मिडटाउनको वर्ष २०१९ । ०२० को नयाँ नेतृत्व चयन भएको छ । बाणगंगा- २ वैरियाको मायादेवी रिसोर्टमा विहिबार राति सम्पन्न क्लवको २३ औँ इन्सटलेसन कार्यक्रम पछि युवा व्यावसायी तथा समाजसेवी विरेन्द्र खाँण अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । यस्तै क्लवको आइ.पी.पी. होराइजन माविका प्राचार्य बासुदेव घिमिरे, प्रिजडेन्ट…