२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मदन पुरस्कारका लागि सात कृति भए छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७५ का लागि सात कृति छनोट गरेको छ। छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन्। पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिले सात कृतिको नाम…