मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुमा पहिलो नीजि विद्यालयले व्रिटिस काउन्सिलद्धारा सञ्चालित आईएसए परियोजना सञ्चालन गरिरहेको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ राजपुरमा अवस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कूलले आईएसए परियोजना सुरु गरेको हो । सन् २०१८/०१९ का लागि सुरु भएको आईएसए परियोजनाले विद्यार्थीको सिकाई उपलब्धीमा उल्लेख्य सुधार भएको पाइएको छ । आईएसए परियोजनाले सिकाईस्तरलाई गुणस्तर…