मायादेवी अनलाइन, वाणगंगा । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले मल आयातलाई सहज गराउन खोज्दा खोज्दै असहज हुन पुगेको बताउनुभएको छ । कपिलवस्तु वाणगंगा नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा मंगलबार बोल्दै कृषि मन्त्री खनालले मल आयातलाई जिटुजी मार्फत सहज गराउँन खोज्दा खोज्दै भारतीय सरकारका कारण यस बर्ष असहज भएको बताउनुभयो ।…