२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

भर्लाबासका २१ बर्षिय सागर २ हप्तादेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा- ९ भर्लाबासका एक युवक २ हप्तादेखि सम्पर्कविहिन भएका छन् । गत जेठ २४  गते बाणगंगा- २ पिपरास्थित सामुदायिक अस्पतालमा सामान्य उपचारको लागि परिवारसंग गएका २१ बर्षीय सागर गिरी एक्कासी सम्पर्कविहिन भएका हुन् । त्यसदिन विहान १० बजेबाट गिरी परिवारको सम्पर्कमा नआएपछि उनका बुबाआमा चिन्तामा रहेका छन् । त्यसपछि उनी…