२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

फलफुलका बिरुवा रोपेर मन्त्री गिरीबाट प्रदेश ५ मा बृक्षारोपण अभियानको शुभारम्भ

बुटवल । हरेक वर्ष असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने संघीय सरकारको निर्णय अनुसार आज देशभर वृक्षारोपण गरी यो दिवश मनाइदै छ ।यो संगै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौको कोटेश्वर कलंकी सडकखण्डमा नासपातीको बिरुवा रोपेर अभियान शुभारम्भ गर्नु भएको…