मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. २ लोहरौलाका एक महिलाको रुखबाट लडेर मृत्युभएको छ । आज विहान चिरिई खोलाको पश्चिमतर्फ पर्ने इन्द्रेणी सामुदायिक बनमा रुखमा चढेर महुवाको दाना टिप्ने क्रममा ती महिलाको मृत्युभएको हो । मृत्यु हुनेमा अन्दाजी ६० बर्षकी मन्नी थारु रहेको स्थानीयले बताएका छन् । रुखबाट खसेर गम्भिर घाइते भएकी…