मायादेवी अनलाइन, तौलिहवा । अवैद्य बालुवा उत्खनन् गर्दै लोड गर्ने ११ वटा ट्याक्टरलाई जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले नियन्त्रणमा लिएको छ । आज बिहान ५ः४० बजे कपिलवस्तु नगरपालिका वडा नं ३ रामघाट, छोटकी तौलिहवा र महाराजगंज एरियाको खोलाबाट अवैध रुपमा वालुवा लोड गर्दै गरेका ति ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले लु ३ त ९६१०, ९७४८,…