मायादेवी अनलाइन, बहादुरगञ्ज । घाइतेको उपचाररार्थ खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि र्दुव्यहार भएको भन्दै शिवराज अस्पताल बहादुरगञ्जले शान्ति सुरक्षाको प्रत्याभूती गर्न माग गरेको छ । अस्तापल प्रशासनद्धारा जारी विज्ञप्तिमा घाइतेहरुको उपचार भैरहेको बेला मिनोर ओटीमा प्रवेश गरी केही व्यक्तिले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि तथानाम गालीगलोज, अभद्र व्यवहार र हातपात गरिएको उल्लेख छ । विज्ञप्तिमा जनाईए…