२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

हावाहुरीले पर्सामा एक युवकको मृत्यु, ५ घाईते

पर्सा । आइतबार साँझ आएको हावाहुरीबाट पर्साको ठोरी गाउँपालिकामा एक जना युवकको ज्यान गएको छ । ठोरी गाउँपालिका वडा नं मावली घरमा बस्दै आएका २१ वर्षका राजु बिष्टको ज्यान गएको हो । भैँसी चराउन गएका बेला हावाहुरीसँगै परेको चटयाङले लागेर बिष्टको ज्यान गएको हो । चटयाङले लागेर बिष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।…