२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

हावाहुरी पीडितका लागि सरकारले आवास बनाइदिने

काठमाण्डौ । प्रदेश नं २ मा हावाहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरवारविहीन परिवारलाई हस्तान्तरण गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हावाहुरीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै…