मायादेवी अनलाइन, जितपुर । बैशाख ५ गतेबाट प्रदेश नं. ५ को नेपालगञ्जमा उद्घाटन हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कपिलवस्तुले तयारी तिव्र पारेको छ । प्रदेश नं. ५ का बिभिन्न ५ जिल्लामा हुने खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा हुने प्रतियोगिताका लागि जिल्ला खेलकुद बिकास समितिले तयारी तिव्र पारेको हो । जसका लागि कपिलवस्तुको तौलिहवामा बसेको जिल्ला…