चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा शुक्रबार सम्पन्न वडा कप फुटवलको उपाधि वाणगंगा स्पोर्ट्स एण्ड वेलफेयर सोसाइटीले जितेको छ । बाणगंगाा नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको नकआउट फुटवलको फाईनल खेलमा कडा प्रतिद्धन्दी मुहान एफसि झुँगा लाई २–० ले हराउदै वेयलफेयरले उपाधि चुमेको हो । खेलमा विदेशी खेलाडी मान्सा नायक भए । उनले २…