२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

“न्याय नपाए गोर्खा जानु, एसएलसी पास हुन नसके कपिलवस्तु आउनु”!

मायादेवी अनलाइन, कपिलवस्तु । “न्याय नपाए गोर्खा जानु, एसएलसी पास हुन नसके कपिलवस्तु आउनु” यो उखान कुनै समय निकै चर्चामा थियो । जतिबेला एसएलसी परिक्षालाई एउटा आइरन गेटको रुपमा चित्रण गरिन्थ्यो । एसएलसी परिक्षा पास गर्नुलाई निकै ठूलो उपलब्धी ठानिन्थ्यो । त्यतिबेला कपिलवस्तुमा एसएलसी परिक्षा निकै खुकुलो हुने गरेको आरोप थियो । अन्यन्त्र जिल्लामा एसएलसी…