२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विप्लवनिकट शिक्षक कपिलवस्तुबाट पक्राउ

बुटवल । प्रहरीले बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खोज अभियान तिब्र पारेको छ । ठाउ ठाउबाट बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ परिरहेको बेला बिप्लव निकटको शिक्षक संगठानका जिल्ला अध्यक्षहरु पनि पक्राउ पर्न थालेका छन । रुपन्देही प्रहरीले अस्ति अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरी हिजो अदातलमा मुद्धा दायर गरेको छ ।…