२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विप्लवलाई प्रतिवन्ध मात्र नभएर पुरै नियन्त्रणमा लिन्छौँः पिएम् ओली

काठमाण्डौँ । प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताउनुभएको हो । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा…