२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बन्दले गर्दा कपिलवस्तुमा आज हुने परिक्षा स्थगित

मायादेवी अनलाइन, कपिलवस्तु ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैदेखि परेको छ । बन्दको कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना बन्द छन् । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लामा बन्दको प्रभाव परेको हो । जिल्लाको उत्तरी क्षेत्र चन्द्रौटा, इमिलिया, गोरुसिंगे, चारनम्बर,…