२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

स्व. ओलीको सम्झनामा प्रतिष्ठान बनाइने

लमही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ । दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उहाँको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन…