२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुका सामुदायिक विद्यालयले स्थानीय सरकारलाई टेर पुच्छर लगाएनन् !

विशेष व्यूरो, वाणगंगा । कसैको बन्द हुँदैछ भन्ने हल्ला नचल्दै निकै चाख पूर्वक लिने शिक्षकको प्रवृत्ती नै हो । बन्दकर्ताले बन्द गरुन नगरुन बन्दको हल्ला चल्दा वित्तिकै प्राय विद्यालय बन्द हुन्छन । विद्यालयले विद्यालय बन्द गराएरै कयौं बन्द सफल भएका छन । बन्दको बेला एक दिन भएपनि आराम गर्न पाइन्छ भन्ने अधिकांश शिक्षकको मानसिकता रहँदै…