सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्। शनिवार दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ। घाइतेहरूमध्ये २…