२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

थारु संस्कृति जोगाउन भगवानपुरमा माघी मिलन

सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९, भगवानपुरमा हुन लागेको माघी मिलन साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ । थारु जातिको जातीय संस्कृति, भेषभुषा र हस्तकलालाई संरक्षणका लागि भगवानपुर गाउँ समाज समितिले दोस्रो माघी मिलन महोत्सवको आयोजना गरेको हो । महोत्सव संयोजक रमेश चौधरीले महोत्सवको तयारी पूरा भएको जानकारी दिनुभयो । “हम्मन संस्कृति हम्मनके…