२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

विकासमा फड्को मार्दै चन्द्रौटा, फेरी डिभिजन बन कार्यालयको स्थापना

मायादेवी अनलाइन, चन्द्रौटा । विकासको दृष्टिको पछाडि पारिएको चन्द्रौटा क्षेत्रमा विकासको गतिले तीव्रता पाउँदै गएको छ । संघीयताको कार्यान्वयन पूर्वको समयमा चन्द्रौटा क्षेत्र विकासको दृष्टिमा पछाडी थियो । जिल्लाबाट विनियोजित हुने बजेटमा चन्द्रौटा क्षेत्रलाई उपेक्षित पारिदै आएको आरोप लागि रहेको बेला अहिले चन्द्रौटामा दु्रत विकास हुन थालेको छ । इलाका प्रशासन कार्यालय, नापि कार्यालय, नेपाल…