२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेश ५ सरकारले स्वयंसेवक कर्मचारी भर्ना गर्ने, मन्त्रीपरिषद बैंठकद्धारा विधेयक पारित

बुटवल । कर्मचारी अभावमा काम अगाडी बढाउन नसकिएको बताईरहेको प्रदेश ५ सरकारलाई स्वयंसेवक कर्मचारी भर्ना गर्ने बाटो खुल्ने भएको छ । मुख्यमन्त्री सँगै सबै मन्त्री तथा सांसदले संघीय सरकारले आवश्यक दरबन्दी अनुसारका कर्मचारी नपठाउँदा कार्यालय व्यवस्थापनदेखि सरकारका योजनाहरुलाई अगाडि बढाउन नसकिएको बताउँदै आएका थिए । हिजो बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश ५ प्रदेश स्वयंसेवक परिचालन…