३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सांसद निरु पाल माथि घाँटी अठ्याएर पेस्तोल तेर्साएर आक्रमण

काठमाडौँ । संसदीय सुुनुवाइ समितिको साउन १६ गतेको बैठकले साउन १५ गते मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरुको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताए…