११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

अनौठा बालकमा रवि लामिछाने यसरी झुक्किए, जसले बनाएको थियो दुँनियालाई काटुन !

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । अहिले सामाजिक सञ्जालमा कपिलवस्तुका एक बालक भाइरल भइरहेका छन् । उनी हुन् वाणगंगाा नगरपालिका ४ जितपुरमा बस्ने अविरल पोख्रेल । उनी होराइजन आवासिय मावि सिद्धिपुरमा अध्ययन गर्छन् । उनी उमेरले १२ बर्षका छन् । कसैले उनलाई दैवी शक्ति भएको अनौठो बालक भनिरहेका छन् त कसैले उनलाई भगवानको अर्को रुप भनेका छन्…