२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या चार पुग्यो, घाइतेको उपचार जारी

चितवन । बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४…