२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

चार लाख बढीको अबैध सामान कपिलवस्तु प्रहरीद्वारा भन्सार चलान

सीताराम चौधरी, चन्द्रौटा । कपिलवस्तु प्रहरीले आइतबार ४ लाख ३० हजार २०५ मूल्य बराबरको अबैध सामान भन्सार चलान गरेको छ । जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा बरामद गरिएका भन्सार छलीका सामान कृष्णनगर भन्सार चलान गरेको प्रहरी सूचना सम्प्रेषण तथा प्रवक्ता नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । केही दिनअघि प्रहरीले विभिन्न स्थानबाट नम्बर प्लेट नभएका…