२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

आज नेपालीहरुको खीर खाने दिन, रोपाहार असारे हिलोबाट मुक्त हुँदै

मायादेवी अनलाइन, कपिलवस्तु । आज साउन १५ अर्थात् नेपालीहरुको खीर खाने दिन । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । वर्षाको झरीमा भिज्नेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको हो । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम…