२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

जनता माबि पिपरा प्रदेशकै उत्कृष्ट विद्यालय, ८० हजार नगद सहित पायो सम्मान

मायादेवी अनलाइन, कपिलवस्तु । जनता माध्यामिक बिद्यालय पिपरा कपिलवस्तुले प्रदेश ५ अन्तगर्त सामुदायिक बिद्यालयबाट उत्कृष्ट हँदै एक कार्यक्रमका बीच सम्मान ग्रहण गरेको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश ५ अन्तर्गत भएको कार्यक्रममा कपिलवस्तु जिल्लाबाट उत्कृष्ट सामुदायिक बिद्यालयतर्फ सम्मान ग्रहण गरेको हो । सामाजिक बिकास मन्त्रालयले निर्धारण गरेको सामुदायिक बिद्यालयमा छनोट मापदण्डमा परि बिद्यालय सम्मानित भएको…