२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सीमाबाट तीन किशोरीलाई नेपाल फर्काइयो, बिचौलिया प्रहरी हिरासतमा

सीताराम चौधरी, कृष्णनगर । बैदेशिक रोजगारीको प्रलोभनमा पारी बिचौलियाले सोझासाझा किशोरीहरुलाई भारत छिराउने गरेका छन् । काठमाडौंबाट सोझै विदेश पठाउने भन्दै उनीहरुले भैरहवा एयरपोर्टमा झार्ने र बसमा चढाई कपिलवस्तुको कृष्णनगरको बाटो हुँदै सीमा नाका कटाउने गरेको कैयौं तथ्य फेला परेका छन् । सीमामा पुगेपछि बसबाट उराल्ने र कसैलाई बजार गर्न जाने बहाना बनाई सीमा कटाउने…