दिपक खड्का, चन्द्रौटा । ‘स्वास्थ्य नै जिवन’ हो भन्ने नारालाई सार्थक गर्न चन्द्रौटाका धेरै जसो युवाहरु अहिले साईकिलिङ्ग गर्न तर्फ आकर्षित हुन थालेका छन् । बदलिदँै गरेको समय संगै सरुवा रोगवाट मानिस बच्दै गए पनि बिलसिताको ब्यस्त जीवन तथा असन्तुलित दैनिक खानपानका कारण मधुमेह, युरिक एसिड, कोलेस्टोल जस्ता विभिन्न नसर्ने रोगका शिकार हुदै गएको अवस्थामा…