२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रदेश नं ५ को नीति कार्यक्रम पारित, बजेट असार १ गते आउँदै

मायादेवी अनलाइन, रुपन्देही । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम बुधबार सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ…