मायादेवी अनलाइन, तौलिहवा । सामान्यतया पक्की संरचना निर्माण गर्नुपूर्व पिलर खडा गरिन्छ । पिलरले भवनको संरचनालाई बलियो बनाउने काम गर्दछ । पिलर बलियो भएको खण्डमा भुकम्प लगायतका प्राकृतिक विपत्तिले कमै असर पु¥याउँछ । तर, कपिलवस्तुमा अवस्थित लुम्बिनी विकास कोष अन्तर्रगत सम्पर्क कार्यालयको भवन निर्माण पिलर बिना भैरहेको छ । सम्बन्धित निकायले भने त्यसको चासो देखाएका…