मायादेवी अनलाइन, तौलिहवा । कनकमुनी बुद्धको जन्मथलोका रुपमा मानिएको अशोक स्तम्भको संरक्षण गरिएको छ । कपिलवस्तु नगरपालिका– ९ स्थित अशोक स्तम्भको लुम्बिनी बिकास कोषले संरक्षण गरेको हो । कोषले ३० लाख बढी बजेट खर्च गरेर स्तम्भको संरक्षण सहीत सुन्दरीकरण गरेको छ । यो स्तम्भ तीन दशक देखि जीर्ण जस्तै थियो । अहिले स्तम्भ हेर्दा मनमोहन…