२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेकपाको केन्द्रिय सदस्यमा बिमला घिमिरे, ‘यस्तो छ राजनीति यात्रा’

पार्वती पाण्डे, कपिलवस्तु । नेकपाको केन्द्रिय समितिमा साविक एमालेवाट थप हुने ४१ सदस्यमा कपिलवस्तुकी एमाले महिला नेतृ विमला घिमिरे पर्न सफल हुनु भएकोछ । दुबैपार्टी एकतापछि एमालेका तर्फवाट २४१ जना र माओवादीका तर्फवाट २०० जना रहने सहमति अनुसार एमालेले कपिलवस्तुकी नेतृ विमलालाई सदस्य वनाउने गरी ४१ नया सदस्यको सूची फाइनल गरेको हो । घिमिरे कपिलवस्तुवाट…